सञ्जय कार्की, रौतहट । नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन बाट अर्कोको नाममा कित्ताकाट गरिदिएको पाइएको छ । आफ्नो नामको जमिन बाट अर्कोको नाममा कित्ता काट भएपछि संशोधन को लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदा समेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ । साबिक हथियाई गाबिस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा […]