प्रदेश १ मा पनि राजनीतिक संयन्त्र, कोइराला संयोजक

केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनेको केही दिनपछि प्रदेशमा पनि नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

सम्बन्धित सामग्री

प्रदेश १ मा राजनीतिक संयन्त्रले न्यूनतम साझा कार्यक्रमको खाका बनाउने

विराटनगर । प्रदेश १ सरकार सञ्चालनमा सत्ता गठबन्धन दलबीच समन्वय गर्न राजनीतिक संयन्त्र गठन गरिएको छ । सरकारमा पाँच दल सहभागी छन् । सरकार सञ्चालनमा समेत सहयोग गर्न र दलबीच समन्वयका लागि नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन भएको हो । यही संयन्त्रले नयाँ सरकारको न्यूनतम साझा...

प्रदेश १ मा पाँच दलीय गठबन्धनको उच्चस्तरीय संयन्त्र निर्माण

प्रदेश १ मा सत्ताधारी पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा अन्य चार दलका नेता सदस्य...

कांग्रेस नेता कोइरालाको नेतृत्वमा प्रदेश १ मा उच्चस्तरीय राजनीतिक संयन्त्र

प्रदेश १ को सत्तारुढ गठबन्धन दलहरूले कांग्रेसका नेता राजिव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् ।

प्रदेश १ मा सत्ता पक्षले बनायो उच्चस्तरीय राजनीतिक संयन्त्र

सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो ।नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको बताए । कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्

कात्तिक २६ भित्र विश्वासको मत लिने नवनियुक्त मुख्यमन्त्री राईको दाबी

विराटनगर - प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धन सरकार आलोपालो सञ्चालनका लागि संयन्त्र बनाउने बताएका छन् ।  मुख्यमन्त्रीमा नियुक्त भएपछि मंगलबार साँझ सञ्चारकर्मीहरूसँगको कुराकानीमा राईले आलोपालो सरकार सञ्चालनका लागि उच्चस्तरको राजनीतिक संयन्त्र बनाउने स्पष्ट पारे । सरकार गठनकै क्रममा आलोपालो सरकार सञ्चालन…