कोइरालाको नेतृत्वमा बन्यो राजनीतिक संयन्त्र, थापाको नेतृत्वमा न्यूनतम् साझा कार्यक्रम लेखिँदै

विराटनगर - सरकार संचालन र सत्ता गठबन्धनमा रहेका दलबीचको सम्बन्धलाई अगाडि बढाउन भन्दै प्रदेश १ मा सरकारमा रहेका पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएको छ । संयन्त्र अन्तरगत रहने गरी कांग्रेसकै सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा सरकारको न्यूनतम् साझा कार्यक्रम लेखनका लागि सम…

सम्बन्धित सामग्री