नागरिकता लिन झुटो विवरण पेश गर्ने स्वदेशीलाई कारबाही नगरौं : कर्ण
१२ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले नागरिकता लिन ‘झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई’ दण्डसजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आफ्नो नागरिकता लिन झुटा …
काठमाडौं, २४ साउन । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिन दुई जनाको नागरिकता रद्द गर्नु निर्णय गरेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले अनम चौधरी (अग्रवाल) ले पर्साबाट र सोफिया रुथ भण्डारीले कास्कीबाट झुटा विवरण पेश गरी वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिाषद् बैठकले झुठा विवरण पेश गरी […]
काठमाडौँ – सांसदहरुले भ्रष्टाचारको उजुरी दिँदा आफ्नो नागरिकता पेश गर्नुपर्ने व्यवस्था कानुनमा गर्न प्रस्ताव गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ को संशोधन विधेयकमाथि संशोधन दर्ता गर्दै सांसदहरुले भ्रष्टाचारबारे आयोगमा उजुरी दिँदा नागरिकता पनि संलग्न गर्नुपर्ने प्रस्ताव गरेका हुन्। हालको कानुनी व्यवस्थाअनुसार अख्तियारमा भ्रष्टाचारबो उजुरी दिँदा आफ्नो नाम खुलाउने वा नखुलाउने भन्ने स्वइच्छा प्रदान गरेको […]
काठमाडौँ- विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन् । समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो […]
काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गरेका हुन्।पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक …
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरूको राय छ । पहिलो पटक पुनः विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई संघीय संसद्मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने […]
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनः विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपति
काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता ऐन २०२२ को विधेयक पेश भएको छ।
प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक…
२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ। पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो । त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।
सिमकोट, ३० पुस : हुम्लाका नागरिकले चार केजी चामलका लागि नागरिकता पेश गर्नुपर्ने । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन महिनापछि चामल वितरण गरेपछि पालो पर्खिंदै गरेका सर्वसाधारण ।-तस्वीर : दाने बोहरा÷-रासस