काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता ऐन २०२२ को विधेयक पेश भएको छ।
प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक…