नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष पेश भए के हुन्छ ?

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरूको राय छ । पहिलो पटक पुनः विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई संघीय संसद्मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।  संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने […]

सम्बन्धित सामग्री

राष्ट्रियसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गरेका हुन्।पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ।विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अन्य विभिन्न विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।पहिलोप

नागरिकता विधेयक : राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनः विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपति

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता  ऐन २०२२ को विधेयक पेश भएको छ। प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक…

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ। पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो । त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

सरकारले आज नयाँ नागरिकता विधेयक संसद्‍मा पेश गर्ने

काठमाडौँ – सरकारले नयाँ नागरिकता विधेयक आज संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक फिर्ता लिएर सरकारले हालै नयाँ विधेयक संसदमा दर्ता गरिसकेको छ। यसैगरी आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]

नयाँ नागरिकता विधेयक ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो । विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने प्रावधान उल्लेख छ । उनीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार रहने गरी नागरिकता दिने विधेयकमा उल्लेख […]

नागरिकता विधेयक संसदबाट फिर्ता

काठमाडौँ – संसदमा विचारधीन नागरिकता विधेयक फिर्ता भएको छ। सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष छलफल गरेर प्रतिवेदन संसदमा पेश गरे पनि सरकारले त्यसलाई पारित गर्नुको साटो फिर्ता लिएको हो। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ अधिकांश विषयमा सहमति भए पनि […]

संसदबाट सरकारले फिर्ता लियो नागरिकता विधेयक

काठमाडौं : सरकारले संसदबाट नागरिकता विधेयक फिर्ता लिएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।सोही निर्णयअनुसार आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका हुन्।२०७५ सालमा संसदमा पेश भएको विधेयक चार वर्षपछि सरकारले फिर्ता लिएको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन बुझाइसके पनि दलहरुबीच केही प्रावधानमा सहमति नजुटेपछि विधेयक फिर्ता

संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।नागरिकता विधेयक […]