झुठा विवरण पेश गरी लिइएको नागरिकता रद्द

काठमाडौं, २४ साउन । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिन दुई जनाको नागरिकता रद्द गर्नु निर्णय गरेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले अनम चौधरी (अग्रवाल) ले पर्साबाट र सोफिया रुथ भण्डारीले कास्कीबाट झुटा विवरण पेश गरी वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिाषद् बैठकले झुठा विवरण पेश गरी […]

सम्बन्धित सामग्री

झुठ्ठा विवरण पेश गरी लिएका ६ नागरिकता रद्द

​काठमाडौँ- झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरूलाई नेपाली नागरिकबाट हटाइएको बताइन् ।   बैठकले नेपाल–चीन व्यापार तथ...

सुन काण्डका निमाको नागरिकता रद्द, नेपाली नागरिकबाट हटाउने निर्णय

काठमाडौँ : सरकारले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट लिइएको निमा तामाङको नागरिकता रद्द गरेको छ।बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुन प्रकरणमा मुछिएका तामाङले झुटा विवरण पेश गरी काभ्रेबाट लिइएको नागरिकता रद्द गरेको हो।उनले लिएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै मन्त्रिपरिषद्ले देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय,

कास्कीमा सालीको छोरीलाई बाबुआमा बनेर दिलाइएको नागरिकता रद्द

१२ साउन, पोखरा । पोखरा-२१ कृस्तिमा आफन्तको छोरीलाई नक्कली बाबुआमा बनेर दिलाइएको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीले रद्ध गरेको छ । जनप्रतिनिधिदेखि परिवारसम्मले जालसाँजीपूर्वक दिलाएको भन्दै जिल्ला प्रशासनले रश्मी रानाभाटको नाममा दर्ता भएको नागरिकता रद्द गरेको हो । पोखरा-२१ का ज्ञानबहादुर रानाभाट र श्रीमती ताराको छोरी भएको विवरण पेश गरेर जनप्रतिनिधिको सिफारिसमा गत पुस २१ […]