काठमाडौँ – सांसदहरुले भ्रष्टाचारको उजुरी दिँदा आफ्नो नागरिकता पेश गर्नुपर्ने व्यवस्था कानुनमा गर्न प्रस्ताव गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ को संशोधन विधेयकमाथि संशोधन दर्ता गर्दै सांसदहरुले भ्रष्टाचारबारे आयोगमा उजुरी दिँदा नागरिकता पनि संलग्न गर्नुपर्ने प्रस्ताव गरेका हुन्। हालको कानुनी व्यवस्थाअनुसार अख्तियारमा भ्रष्टाचारबो उजुरी दिँदा आफ्नो नाम खुलाउने वा नखुलाउने भन्ने स्वइच्छा प्रदान गरेको […]