सुशान्त विष्टको ‘लुकेको कथा’

गायक सुशान्त विष्टको पहिलो गिती एल्बम ‘लुकेका कथा’ बजारमा आएको छ । एल्बममा कविताको रूपमा लेखिएका र गीतको रूपमा पस्तुत गरिएका सातवटा गिती कथाहरू छन् ।   महाराजगन्जमा ‘वायम ब्यान्ड’मार्फत एक...

सम्बन्धित सामग्री

सुशान्त बने एसिसिए परीक्षामा ‘वर्ल्ड टपर’

एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) को डिसेम्बर २०२३ सेसनमा सुशान्त यादव ‘वर्ल्ड टपर’ बनेका छन् ।  काठमाडौँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सिसिए) मा अध्ययनरत यादव एफएम (फाइनान्सिएल मेनेजमेन्ट) पेपरमा ९९...

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।...

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।...

ट्रु डर्मामा सुशान्त यात्रा

जनकपुरका सुशान्त मुरारकालाई पहिलेदेखि नै व्यवसायमा रुचि थियो। त्यही रुचिका कारण उनले प्लस टुपछि भारतमा बीकम पढे। एमबीए अष्ट्रेलियामा गर्ने सपना थियो। त्यसैले भारतमा पढेर आएपछि उनी काठमाडौंमै बसेर आइएलटीएसको तयारीमा लागे। नाम पनि निस्कियो।

सुशान्त थापाको चौथो कविताकृति प्रकाशित

काठमाडाैँ – कवि सुशान्त थापाको चौथो कवितासंग्रह ुलभ्स क्रेडलु प्रकाशित भएको छ। प्रकाशन गृह ‘वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङ’ले संयुक्त राज्य अमेरिका तथा सेनेगलबाट संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो। पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका एकसय एघार थान कविता समेटिएका छन् । मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह ुद […]

सुशान्त सिंह मृत्युको दुई वर्ष, प्रहरीलाई प्रश्‍न- अनुसन्धान कहाँ पुग्यो ?

सुशान्त सिंह राजपुतको निधन भएको २ वर्ष पूरा भएको छ । १४ जून २०२० मा सुशान्त सिंह राजपूतको शव घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

सुशान्त सिंह राजपूतको मुद्दामा सिबिआईलाई किन चाहियो अमेरिकाको सहयोग ?

अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले घटनाको जाँचको लागि अमेरिकासँग मद्दत मागेको छ। सिबिआईले सुशान्त सिंह राजपूतको सामाजिक सञ्जालका ‘एकाउन्ट’ बाट मेटाइएको डाटाहरु पुन: प्राप्त गर्न अमेरिकी कम्पनी गुगल र फेसबुकसँग मद्दतको लागि आग्रह गरेको हो । सिबिआईले यो मद्दत माग्नुका पछाडि अतीतमा उनको मृत्युसँग जोडिएको केही सुराग […]

एक वर्षसम्म पनि नसुल्झेको सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण

१४ जुन २०२० मा भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भयो। ३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। शुरुमा उनले आत्महत्या गरेको भनि भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो। उनको मृत्यु झन रहस्यमय बन्दै गयो। मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स कन्ट्रोल…

सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे

कलाकार अकिंता लोखंडे एक समय सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्धमा थिइन्। सुशान्तको मूत्युपछि निस्पक्ष अनुसन्धान लागि लगातार माग गरिरहेकी छिन्। आज सुशान्तको ३५ औं जन्मदिन। अकिंता लोखंडेले सामाजिक सञ्जालमार्फत् उनलाई सम्झिइन्। इन्स्टाग्राममा भिडियो सेयर गर्दै नोस्टालजिक बनेकी हुन् जसमा सुशान्त आफ्नो कुकुरसँग खेल्दै रमाइलो गरिरहेका छन्। उनले लेखेकी छिन्, 'थाहा…

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।