सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे

कलाकार अकिंता लोखंडे एक समय सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्धमा थिइन्। सुशान्तको मूत्युपछि निस्पक्ष अनुसन्धान लागि लगातार माग गरिरहेकी छिन्। आज सुशान्तको ३५ औं जन्मदिन। अकिंता लोखंडेले सामाजिक सञ्जालमार्फत् उनलाई सम्झिइन्। इन्स्टाग्राममा भिडियो सेयर गर्दै नोस्टालजिक बनेकी हुन् जसमा सुशान्त आफ्नो कुकुरसँग खेल्दै रमाइलो गरिरहेका छन्। उनले लेखेकी छिन्, 'थाहा…

सम्बन्धित सामग्री

रियाको घर सुशान्तको लागुऔषधको अड्डा

एजेन्सी, ३१ असार । सेप्टेम्बर २०१९ मा, लागूऔषध कारोबारी सूर्यदीप मल्होत्राले सुशान्तलाई पहिलो पटक देसी जोइन्ट ( गाँजाले भरिएको चुरोट) प्रस्ताव गरे। उनलाई यति मन पर्यो कि त्यसपछि उनले देसी जोइन्ट लिन थाले । पहिले गुणस्तरीय गाँजा आयात गर्ने गर्दथे । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा दायर भएको लागू औषध नियन्त्रण ब्यूरो अर्थात् एनसीबीको चार्जशीटमा […]

रिया र भाइ शौविकविरुद्धको सुनुवाइ जुलाई १२ मा हुने

एजेन्सी, ९ असार । एनसीबीले बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । राजपुतको मृत्यु प्रकरणमा अहिले नार्कोटिक्स कन्ट्रोल ब्युरोले रिया चक्रवर्ती, भाइ सौविक चक्रवर्तीलगायतलाई आरोपी बनाएको छ । एनसीबीले सबै अभियुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु सबैलाई सुशान्त सिंहका लागि लागुऔषध किनेको आरोप लागेको छ । […]

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ ओटीटीमा रिलिज हुने

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुत आफूले अभिनय गरेको अन्तिम चलचित्र दर्शकसामु नआउँदै संसारबाट बिदा भएका छन्

रीयाको प्रेममा सुशान्त परेपछि इन्स्टाग्राममा लेखे – ‘मेरी जलेवी’

एजेन्सी – बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको ...

'लिभिङ टुगेदर'मा सुशान्त र रिया

मुम्बई : अभिनेता सुशान्त सिंह राजपुत र रिया चक्रवर्ती प्रेममा छन्। तर उनीहरु दुबै आफू सिंगल रहेको बताँउदै आएका छन्। प्राय जसो हरेक इभेन्टमा एकसाथ देखिदै आएका सुशान्त र रिया बेला बखतमा लुकीलुकी छुट्टी मनाउन विदेश समेत पुग्ने गर्दछन्। हालै सुशान्त प्रेमिका रियाको घरमा 'सिफ्ट' भएका छन्। उनी एक

सुशान्त र अंकिताको जोडी फेरि दर्शकमाझ आउँदै

टेलिभिजनका सुपरहिट जोडी सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे फेरि एकसाथ देखिने भएका छन् । झण्डै ६ वर्षसम्म लिभ इन रिलेशनसिपमा रहेको यो जोडी ब्रेकअप भएको केही वर्षपछि फेरि टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’ मा देखिने भएको हो ।  दर्शकको मागका कारण जी टीभिले ‘पवित्रा रिश्ता’ र ‘जोधा अकबर...

सहयाेगी मनका धनी सुशान्त सिंह राजपुत

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको व्यवहार निकै मिलनसार रहेको छ । तर कहिलेकाही उनको त्यही मिलनसार व्यवहार अरुले बुझ्न नसक्दा उनले समस्याको सामना गर्नुपर्ने हुन्छ । यही कुरा सुशान्त अभिनित फिल्म ‘किजी और मन्नी’ को जमशेदपुरको सेटमा छायाँकनका क्रममा भएको छ । यो फिल्म सन् २०१४मा प्रदर्शन भएको हलिउड फिल्म ‘द...

सुशान्त सिंह राजपुतका कारण श्रद्धा कपूर र कृति सेननबीच ठाकठुक

बलिउड फिल्म उद्योगमा अहिले अभिनेत्री श्रद्धा कपूर र कृति सेननबीच ठाकठुक चलिरहेको छ ।  यी दुवैबीच मनमुटावको एक मात्र कारण हुन अभिनेता सुशान्त सिंह राजपुत । केही समय यता अभिनेता सुशान्त सिंह राजपुत र कृति सेनन एकअर्काको प्रेममा रहेका खबरहरु आइरहेका छन । तर यी दुवैले आफूहरु असल साथीमात्रै रहेको भन्दै यस खबरको खण्ड...

सुशान्त सिंह राजपुतसँगको ब्रेकअपबारे २ वर्षपछि मुख खोलिन् अंकिताले

कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे अहिले अलग भइसकेका छन् । अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ नामक टेलिसिरियलमा  पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए । तर यी दुवैको लामो पे्रम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापि...