सुशान्त सिंह मृत्युको दुई वर्ष, प्रहरीलाई प्रश्‍न- अनुसन्धान कहाँ पुग्यो ?

सुशान्त सिंह राजपुतको निधन भएको २ वर्ष पूरा भएको छ । १४ जून २०२० मा सुशान्त सिंह राजपूतको शव घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।