बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।

सम्बन्धित सामग्री

रिया र भाइ शौविकविरुद्धको सुनुवाइ जुलाई १२ मा हुने

एजेन्सी, ९ असार । एनसीबीले बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । राजपुतको मृत्यु प्रकरणमा अहिले नार्कोटिक्स कन्ट्रोल ब्युरोले रिया चक्रवर्ती, भाइ सौविक चक्रवर्तीलगायतलाई आरोपी बनाएको छ । एनसीबीले सबै अभियुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु सबैलाई सुशान्त सिंहका लागि लागुऔषध किनेको आरोप लागेको छ । […]

सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न

बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा कलाकार आमिर खान र अनुष्का शर्मामाथि प्रश्न उठेको छ। सुशान्तसहित तीनै कलाकारले फिल्म ‘पीके’मा सँगै काम गरेका थिए। पूर्वसहकर्मीको मृत्यु रहस्यमयी बन्दै गइरहेका बेला एक शब्द नबोलेको तथा मौन बसेको भन्दै आमिर र अनुष्कामाथि अभिनेत्री कंगना रनौटले प्रश्न उठाएकी हुन्। सर्वोच्च अदालतको

सुशान्तको ‘दिल बेचारा’ हटस्टारमा | Nagarik News - Nepal Republic Media

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ ।

सहयाेगी मनका धनी सुशान्त सिंह राजपुत

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको व्यवहार निकै मिलनसार रहेको छ । तर कहिलेकाही उनको त्यही मिलनसार व्यवहार अरुले बुझ्न नसक्दा उनले समस्याको सामना गर्नुपर्ने हुन्छ । यही कुरा सुशान्त अभिनित फिल्म ‘किजी और मन्नी’ को जमशेदपुरको सेटमा छायाँकनका क्रममा भएको छ । यो फिल्म सन् २०१४मा प्रदर्शन भएको हलिउड फिल्म ‘द...