एक वर्षसम्म पनि नसुल्झेको सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण

१४ जुन २०२० मा भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भयो। ३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। शुरुमा उनले आत्महत्या गरेको भनि भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो। उनको मृत्यु झन रहस्यमय बन्दै गयो। मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स कन्ट्रोल…

सम्बन्धित सामग्री

सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : अदालतले दियो रिया चक्रवर्तीको पक्षमा आदेश

भारतको विशेष अदालतले अभिनेत्री रिया चक्रवर्तीको पक्षमा आदेश दिएको छ । अदालतले बुधवार चक्रवर्तीको बैंक अकाउन्ट डिफ्रीज गर्न आदेश दिएको हो, जुन रियाको पक्षमा रहेको छ । बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्स प्रकरणमा एनसीबीले नायिका रिया चक्रवर्तीको बैंक अकाउन्ट फ्रीज गरेको थियो ।  भारतको विशेष अदालतले बुधवार उनको बैंक खाता डीफ्रीज गर्ने आदेश दिएको हो ।  अदालतले उनको म्याकबुक प्रो र आइफोन लगायतका ग्याजेट्स समेत फिर्ता दिन निर्देशन गरेको छ । एनसीबीले १६ सेप्टेम्बर २०२० मा चक्रवर्तीको ब...