यी हुन् दशैँतिहारमा व्यावसायिक रूपमा सफल चार फिल्म

काठमाडौं : गत वर्ष दशैँतिहारमा कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएन। कोरोना महामारीका कारण बन्द भएका हल दशैँकै छेको पारेर खुले पनि कुनै पनि निर्माताले आफ्नो फिल्म प्रदर्शन गरिहाल्ने आँट गरेनन्। यो वर्ष भने दशैँ र तिहार दुवै चाडमा हलमा नेपाली फिल्मको कमी भएन। दशैँतिहार नेपाली निर्माताका लागि फिल्म प्रदर्शन गर्न पहिलो रोजाइको मिति हो। धेरै विदा हुने भएकाले फिल्मलाई लगानी सुरक्षित गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ छ। त्यसका उदाहरण पनि धेरै छन्। यो वर्षको दशैँतिहार नेपा

सम्बन्धित सामग्री

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापनाभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन्।निकुञ्जबाट विस्थापित भएर १० कट्ठा जग्गा पाए पनि पाँच पाँच दाजुभाइले बाँड्दा दुई कट्ठा भागमा पर् यो। उनी व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएका छन्।आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक नौ लाख रुपैयाँ बचत गर्ने गरेको दाबी गरे। ‘मैले शुरु गरेको तरकारी खेतीबाट भएको आम्द

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने निर्देशकहरू औँलामा गन्न सकिने छन् । अहिलेसम्म चार फिल्मले मात्रै यो सफलता हात पारेका छन् । यो सफलता हात पार्ने निर्देशकलाई व्यावसायिक रुपमा सफल मानिन्छ । निर्देशनमा राम्रो दख्खल नभइ यो सफलता हात पार्न असम्भव जस्तै छ । तर, निर्देशक राजकुमार हिरानीका कुनै पनि फिल्मले यो […]

दाङमा प्याराग्लाइडिङको सफल परीक्षण, व्यावसायिक उडानको तयारी (तस्बिरसहित)

दाङ – दाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती गाउँपालिका–९ देविकोट चुचुरोबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो। बाबु एडभेन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारसहित ३ जना पाइलटले पहिलो चरणमा परीक्षण उडान भरे। त्यसपछि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती गाउँपालिका–४ का वडाध्यक्ष वीरबहादुर चौधरीलगायतले उडान भरेका […]

रेसुंगाबाट व्यावसायिक उडान तयारी

गुल्मीको रेसुंगा विमानस्थलबाट व्यावसायिक उडान सुरू हुने भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले अब प्रत्येक शुक्रबार नियमित उडान गर्ने तयारी गरेसँगै व्यावसायिक उडानले सुनिश्चतता पाएको हो । निगमको डीएचसी–६ ट्वीनअटर जहाजले रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेपछि अब गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको हो । शुक्रबार बिहान ६:५५ बजे काठमाडौंको […]

सोलुखुम्बुकाे मिड सोलु जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

सोलुखुम्बु - सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजना (मिड हाइड्रोपावर) ले विद्युत् उत्पादन सुरु गरेको छ । गएकाे मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रवारदेखि व्यावसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादनका लागि आयोजनालाई मौखिक स्वीकृति दिए पनि पत्र भने सोमवार भाेलि प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवम् प्लान्ट इञ्चार्ज अनिश खड्काले जानकारी दिनुभयाे ।  उहाँका अनुसार ...

मध्यमोदी जलविद्युतकाे परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए। “तीन वर्षम

मध्यमोदी जलविद्युत् : परीक्षण सफल, अब व्यावसायिक उत्पादन

पर्वत : मोदी खोलामा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि अब व्यावसायिकरूपमा उत्पादन थालिने भएको छ।२०७१ सालको मङ्सिरबाट मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण सुरु गरेको आयोजनाको काम आठ वर्षमा पूरा भएको हो। विद्युत् गृह प्रमुख प्रविन देसारका अनुसार निर्माण पूरा भएपछि गरिएको परीक्षण सफल भएकाले केही दिनमा नै व्यावसायिकरूपमा विद्युत् उत्पादन गर्न लागिएको हो। १८ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको आयोजनाले परीक्षणको समय तथा पुस महिनामा छ हजार १२७ किलोवाट उत्पादन

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए।रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ म

गुल्मीमा व्यावसायिक अंगुर खेती गरिँदै

९ भदौ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा व्यावसायिक अंगुर खेतीका लागि गरिएको परीक्षण सफल भएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँका कृषक प्रकाश भलामीले तीन वर्षअघि भैरहवाबाट चिनी जातको अंगुरका विरुवा ल्याएर टनेलमा लगाइएको अंगुर फलेको छ । अब गुल्मीमा अंगुर खेती गर्न सकिने देखिएको भलामीले बताए । उनले लगाएको अंगुरमा स्वाद पनि गुलियो र झुप्पामा […]

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा, साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन […]