९ भदौ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा व्यावसायिक अंगुर खेतीका लागि गरिएको परीक्षण सफल भएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँका कृषक प्रकाश भलामीले तीन वर्षअघि भैरहवाबाट चिनी जातको अंगुरका विरुवा ल्याएर टनेलमा लगाइएको अंगुर फलेको छ । अब गुल्मीमा अंगुर खेती गर्न सकिने देखिएको भलामीले बताए । उनले लगाएको अंगुरमा स्वाद पनि गुलियो र झुप्पामा […]