आरिफ र आशिफलाई वीरगञ्जमा सम्मान

वीरगञ्ज – वीरगञ्जका दुई जना राष्ट्रिय क्रिकेट खेलाडीलाई आइतबार वीरगञ्जमा सम्मान गरिएको छ। राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आशिफ शेखलाई सम्मान गरिएको हो। उनीहरु दाजुभाइ हुन्। आईसीसी विश्वकप लिग–२ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकोले उनीहरुलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। मेयर सिंहले दुबै दाजुभाइबाट भविष्यमा अझै राम्रो […]

सम्बन्धित सामग्री

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन चुकेका छन । उनी ४९ रनमा आउट भए । २६ बलमा ४९ रन बनाएका आरिफलाई म्याथ्यु हमफेयरको बलमा थोमस मेइजले क्याच आउट गरे । यसअघि आजको देलमा लोकेश बमले शतक पूरा गरेका थिए । शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट […]

आरिफ नखेल्ने भएपछि पवन १० महिनापछि राष्ट्रिय टिममा

काठमाडौँ- श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा आरिफ शेखले नखेल्ने भएका छन्। पारिवारिक कारण देखाउँदै सहभागी नहुने जनाएका आरिफको स्थानमा पवन सरार्फलाई टिममा बोलाइएको छ। आरिफले ४७ एकदिवसीय खेलमा ६ अर्धशतकसहित ८७८ रन बनाएका छन्। आरिफले मध्य गतिमा बलिङ समेत गर्ने गरेका छन्। आरिफ नखेल्ने भएसँगै पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका छन्। गत […]

कतारविरुद्ध नेपाललाई सातौँ झट्का, आरिफ आउट

आरिफ ११ रनमा आउट भए । योसँगै नेपालले १६.२ ओभरमा सात विकेटको क्षतिमा १०२ रन बनाएको छ ।

आरिफ आउट, नेपालको छैटौँ विकेट पतन

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले छैटौँ विकेट गुमाएको हो। नेपालले ४२.२ ओभरमा १९२ रन बनाउँदा ६ विकेट गुमाएको हो । नेपालका आरिफ शेख ४३ रनमा आउट भए ।

आरिफ ओडिआईमा पहिलो पटक प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटिङ अलराउन्डर आरिफ शेख ओडिआई करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच चुनिएका छन् । आरिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा नेपाललाई ७ विकेटको सानदार जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ […]

आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेख नेपालबाट ओडिआई क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । ओडिआईमा नेपालबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । […]

‘टिमले दिएको भूमिकामा काम गरे’ – आरिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानखेलमा टिमले दिएको भूमिकामा काम गरेको बताएका छन् । शुक्रबार ओमानसँगको खेलमा नेपालका लागि सर्वाधिक रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएपछि आरिफले उक्त प्रतिक्रिया दिएका हुन् । ‘मैले चाहिँ आफ्नो भूमिकामै कडाई गरेको थिए । […]

आरिफ बने ‘प्लेयर अफ द म्याच’

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई साानदार जित दिलाउन ब्याटिङमा आरिफले नेपालबाट सर्वाधिक रनको योगदान दिएका थिए । नेपाली ब्याटरले ओमानी बलरको क्रिजमा टिकेर सामना गर्न सकि रहेका थिएनन् । ब्याटिङका लागि […]

आरिफ शेख घाइते

१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो । उनले खेलमा १० ओभर […]