आरिफ नखेल्ने भएपछि पवन १० महिनापछि राष्ट्रिय टिममा

काठमाडौँ- श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा आरिफ शेखले नखेल्ने भएका छन्। पारिवारिक कारण देखाउँदै सहभागी नहुने जनाएका आरिफको स्थानमा पवन सरार्फलाई टिममा बोलाइएको छ। आरिफले ४७ एकदिवसीय खेलमा ६ अर्धशतकसहित ८७८ रन बनाएका छन्। आरिफले मध्य गतिमा बलिङ समेत गर्ने गरेका छन्। आरिफ नखेल्ने भएसँगै पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका छन्। गत […]