आरिफ ओडिआईमा पहिलो पटक प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटिङ अलराउन्डर आरिफ शेख ओडिआई करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच चुनिएका छन् । आरिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा नेपाललाई ७ विकेटको सानदार जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ […]