आरिफ शेख घाइते

१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो । उनले खेलमा १० ओभर […]

सम्बन्धित सामग्री

आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त

टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नि

आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त

टेक्नोले कम्पनीको ब्राण्ड एम्बेसेडरको रुपमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेखलाई नियुक्त

गल्तीबाट सिकेर ठूलो इनिङ्स खेल्ने कोशिस गर्नेछु : आरिफ शेख

माघ २५, काठमाडौं । नेपाल क्रिकेट टिमका मध्यक्रमका ब्याटर आरिफ शेख क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा छैटौं नम्बरमा ब्याटिङमा आएका थिए । आरिफले छैटौं नम्बरमा आएर कुशल मल्लसँग ३३ र पवन सरार्फसँग ३२ रनको साझेदारी गरे । उनको यो साझोदारीको मद्दतमा नै नेपालले ५० ओभरमा २२४ रन बनाउन सकेको थियो । ओपनर कुशल भुर्तेलले ६२ […]

मधेस सरकारले आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख रुपैयाँ दिने

जनकपुरधाम – युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए। मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार […]

अर्धशतक बनाएका आरिफ शेख आउट

काठमाडौँ। अर्धशतक बनाएका आरिफ शेख आउट भएका छन्। आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आरिफ अर्धशतक बनाएर आउट भएका हुन्। नेपालको कमजोर ब्याटिङलाई सम्हाल्दै उनले ६० बलमा दुई चौकाको मदतले ५१ रन बनाएका हुन्।

आरिफ आउट, नेपालको छैटौँ विकेट पतन

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले छैटौँ विकेट गुमाएको हो। नेपालले ४२.२ ओभरमा १९२ रन बनाउँदा ६ विकेट गुमाएको हो । नेपालका आरिफ शेख ४३ रनमा आउट भए ।

नेपालले चौथो विकेट गुमायो, आरिफ शेख आउट

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो झट्का लागेको छ। नेपालका आरिफ शेख आउट भएका छन्। यसअघि आशिफ शेख, लोकेश बम र कुशल भुर्तेल आउट भएका थिए। युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको छ। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने […]