आजदेखि ‘प्रेमगीत ३’ हिन्दी संस्करण प्रदर्शन

काठमाडौं, १० असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करण आजदेखि प्रदर्शन भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आइतबार बेलुकादेखि नै फिल्मको टिकट बुकिङ पनि खुला गरिएको थियो । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको […]

सम्बन्धित सामग्री

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा […]

‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपाली फिल्मसरह भोलि रिलिज हुने

काठमाडौं, ९ असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने भएको छ । लामो विवादपछि फिल्म भोलिदेखि प्रदर्शन हुने भएको हो । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आज बेलुकादेखि फिल्मको टिकट बुकिङ पनि खुलाउने जनाइएको छ । सेन्सर […]

अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै

काठमाडौं । अन्ततः लामो रस्साकस्सी र आरोप-प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह […]

प्रेमगीत- ३ काे हिन्दी संस्करण लिक

काठमाडाैँ- प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे। गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्। चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा […]

नेपालमा रिलिज नहुँदै 'प्रेमगीत ३' को हिन्दी भर्सन पाइरेसीमा

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनु पूर्व नै यो फिल्म हिजोबाट भारतीय ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। हल प्रिन्ट फिल्म लिक भएसँगै हिन्दी भर्सन स्काइ एक्स लगायतका मुभी एफहरूमा छ्यापछ्यापी भेट्न सकिन्छ। यसरी नेपालमा रिलिज…

चलचित्र ‘प्रेमगीत ३’ देशभर प्रदर्शन

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो चलचित्र करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको चलचित्रले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन […]

‘प्रेमगीत ३’ विश्वका १२ सय पर्दामा, साढे ५ करोड भारु ओपनिङको प्रक्षेपण

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । नेपालमा भने फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी छ । बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्युजपोर्टलले जनाएको छ । यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौं । लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित […]

‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ

२१ जेठ, काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्म्सले जानकारी दिएको छ । निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन […]