प्रेमगीत- ३ काे हिन्दी संस्करण लिक

काठमाडाैँ- प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे। गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्। चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा […]

सम्बन्धित सामग्री

आजदेखि ‘प्रेमगीत ३’ हिन्दी संस्करण प्रदर्शन

काठमाडौं, १० असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करण आजदेखि प्रदर्शन भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आइतबार बेलुकादेखि नै फिल्मको टिकट बुकिङ पनि खुला गरिएको थियो । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको […]

‘प्रेम गीत ३’ हिन्दी संस्करण रिलिज

गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि सेन्चर लगायत बिभिन्न कारणले फिल्मको रिलिज केही दिन ढिला हुन पुगेको हो । नेपालीमा भन्दा हिन्दीमा फिल्म १० मिनेट छोटो रहेको बताइएको छ ।सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुर

‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपाली फिल्मसरह भोलि रिलिज हुने

काठमाडौं, ९ असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने भएको छ । लामो विवादपछि फिल्म भोलिदेखि प्रदर्शन हुने भएको हो । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आज बेलुकादेखि फिल्मको टिकट बुकिङ पनि खुलाउने जनाइएको छ । सेन्सर […]

नेपालमा रिलिज नहुँदै 'प्रेमगीत ३' को हिन्दी भर्सन पाइरेसीमा

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनु पूर्व नै यो फिल्म हिजोबाट भारतीय ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। हल प्रिन्ट फिल्म लिक भएसँगै हिन्दी भर्सन स्काइ एक्स लगायतका मुभी एफहरूमा छ्यापछ्यापी भेट्न सकिन्छ। यसरी नेपालमा रिलिज…

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।  हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्ततः रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रक्रिया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौं । लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित […]

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर

केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ। बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका…