चलचित्र ‘प्रेमगीत ३’ देशभर प्रदर्शन

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो चलचित्र करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको चलचित्रले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन […]

सम्बन्धित सामग्री

प्रेमगीत–३ ले खोलेको त्यो ढोका (फोटोहरुसहित)

कोरोना भाइरस संक्रमण नहुँदो हो त नेपाली चलचित्र प्रेमगीत–३ दुई वर्षअघि नै प्रदर्शन भएर बक्सामा थन्किसक्थ्यो । नेपालका बारेमा र नेपाली चलचित्रका बारेमा भारतभर यतिधेरै चर्चा र प्रशंसा हुने थिएन । कोरोनाले नेपाली चलचित्रका लागि नयाँ ढोका खोल्ने काम गर्यो । २०७७ चैत्र २७ गते प्रदर्शनको मिति तोकेर छायांकन गरिएका चलचित्र ‘प्रेमगीत–३’ कोरोना महामारीसंगै अन्तर्राष्ट्रिय …

आजदेखि ‘प्रेमगीत ३’ हिन्दी संस्करण प्रदर्शन

काठमाडौं, १० असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करण आजदेखि प्रदर्शन भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आइतबार बेलुकादेखि नै फिल्मको टिकट बुकिङ पनि खुला गरिएको थियो । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको […]

नेपालमा 'प्रेमगीत ३' को हिन्दी भर्सन घटस्थापनादेखि प्रदर्शन हुने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।...

शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौँ– नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज) मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।  विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी […]

प्रेमगीत ३ प्रदर्शनको सन्मुखमा किन निकालियो विवाद ?

नेपाली चलचित्र इतिहासमै पहिलोपटक बहुराष्ट्रिय चलचित्र बन्न सफल भएको प्रेमगीत ३ को प्रदर्शन मिति नजिकिंदै गर्दा यसप्रतिको उत्साह अरु बढेको छ । नेपाली र हिन्दी भाषामा असोज ७ गते एकसाथ विश्वभर प्रदर्शन हुने प्रेमगीत ३ ले इतिहास रचेको भए पनि नेपालमा यसका बिरुद्ध विवाद खडा गर्ने काम भएकोमा निर्माण पक्षले असन्तुष्टि जनाएको छ । चलचित्रका …

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ । हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् । ‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ। यसैबिच, निर्माता/निर्देशक सन्तोष सेनले हिन्दी भाषामा रिलिज हुने फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन्। यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते भारतमा प्रदर्शन हुने पक्का भएको हो। अब यो फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। साथै,…

प्रेमगीत-३ लाई गण्डकी प्रदेशको साथ

यही असोज ७ गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्का प्रचार प्रसारमा सक्रिय रहेका छन् । यस क्रममा हिजो बिहिबार खडकाले गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापासँग भेट गर्नुभएको छ । चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्दका अनुसार भेटका क्रममा ‘प्रेमगीत-३’को बारे छलफल भएको र मन्त्री थापाले यही …

भारतमा ‘विश्वजितम’ नामबाट ‘प्रेमगीत ३’ प्रदर्शन हुने

काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले जानकारी दिएका छन् । पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । नेपालमा आशुसेन फिल्म्सको […]