‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ

२१ जेठ, काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्म्सले जानकारी दिएको छ । निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन […]

सम्बन्धित सामग्री

‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दा लाग्ने

प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज हुँदैछ । नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ । फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए । स्वर्गीय छेतेन गुरुङ र सन