‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपाली फिल्मसरह भोलि रिलिज हुने

काठमाडौं, ९ असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने भएको छ । लामो विवादपछि फिल्म भोलिदेखि प्रदर्शन हुने भएको हो । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आज बेलुकादेखि फिल्मको टिकट बुकिङ पनि खुलाउने जनाइएको छ । सेन्सर […]