काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै प्यूठानका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । सामुदायिक विद्यालयका सहयोगी र लेखापालको दरबन्दी र तलब वृद्धि नगरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सामुदायिक विद्यालयका कर्मचारीलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । सरकारले बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारीले जेठ २० […]