सरकारले काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि ७ वटा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयले टुकुचा र खानेपानी मन्त्रालयले गुह्येश्वरी र धोबीघाटमा २/२ वटा तथा सल्लाघारी, कोड्कु र धोबीघाट प्रशोधन केन्द्र निर्माण अघि बढाएको हो ।