वीरगंज : वीरगंजमा दुई वर्षअघि उद्घाटन भएको फोहोर पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लान्ट) पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। वीरगंज महानगरपालिका वडा नम्बर १ केडिया डेन्टल कलेज नजिकै निर्माण भएको उक्त प्रशोधन केन्द्र सञ्चालन हुन नसकेको हो। दुई वर्षअघि १६ करोड २९ लाख ४ हजारको बजेटमा ८ बिघा साढे…