'हामीले अहिले फोहोर पानी प्रशोधन केन्द्र बनाइरहेका छौं। भक्तपुरको इनाचो हनुमानघाट फोहोर पानी प्रशोधन गर्ने उपचार पोखरी बनाउन टेन्डरसमेत भई निर्माणको काम प्रारम्भ भएको छ। उता सल्लाघारीमा पनि उपचार पोखरी निर्माणाधीन छ। यो बनेपछि नदीको पानी उपचार पोखरीमा पठा...