बागमती प्रदेश सभामा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

हेटौंडा । बागमती प्रदेश सभाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ। राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको साेमबार बिहान काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष विक्रम थापाले जनकारी दिनुभएको हो। राप्रपाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक चयन भएका […]

सम्बन्धित सामग्री

यसरी दिए हिक्मत कार्कीले उद्धव थापा नेतृत्वको सरकारलाई बधाई

काठमाडौं, साउन १८। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उलङ्घन भएको बताएका छन् । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेकोमा दुःख व्यक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई बधाई दिदै […]

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएका थापालाई आज मङ्गलवार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गर्नुभएको थियो ।थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको दाबीमा उहाँसहित माओवादी केन्द्रको संसद...

कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त

काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभा उनलाई काँग्रेसका २९, माओवादी केन्द्रका […] The post कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ । यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ ...

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन्। थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरे। निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो। प्रदेश १ मा […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको […]

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको नेतामा १८ मतसहित उद्धव थापा निर्वाचित भएका छन्। विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालयमा प्रदेशसभामा सहभागिका लागि शुक्रबार भएको निर्वाचनमा झापाका थापा दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दल निर्वाचन समितिका सदस्यसचिव नारायण कोइरालाका अनुसार थापाले १८ मत हासिल गर्दै जित सुनिश्चित गरेका हुन्।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ- ८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन्। उक्त संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए। बागमती प्रदेशसभामा काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका- २ […]

कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी हुनु भएको छ । गए राती भएको मत गणनामा थापा उहाँको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित हुनु भएको छ । थापाले ८४४ प्राप्त गर्नु भएको छ भने घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको छ । थापा देउवा पक्षका हुनुहुन्छ । देउवा पक्षका बहुसंख्यक […]

प्रदेश १ मा देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक

नेपाली काँग्रेस प्रदेश एक को अधिवेशनमा मतगणना चलिरहेको छ ।  अहिलेसम्म मत परिणाम अनुसार देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक पुगेका छन् । २५ मत गन्न बाँकी रहँदा थापाले  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेलाई १० मतले उछिनेका छन् ।