प्रदेश १ मा देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक

नेपाली काँग्रेस प्रदेश एक को अधिवेशनमा मतगणना चलिरहेको छ ।  अहिलेसम्म मत परिणाम अनुसार देउवा–सिटौला पक्षका उद्धव थापा जित नजिक पुगेका छन् । २५ मत गन्न बाँकी रहँदा थापाले  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेलाई १० मतले उछिनेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा उद्धव थापा विजयी

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् । थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । The post कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा उद्धव थापा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन्। थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरे। निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो। प्रदेश १ मा […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको […]

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको नेतामा १८ मतसहित उद्धव थापा निर्वाचित भएका छन्। विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालयमा प्रदेशसभामा सहभागिका लागि शुक्रबार भएको निर्वाचनमा झापाका थापा दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दल निर्वाचन समितिका सदस्यसचिव नारायण कोइरालाका अनुसार थापाले १८ मत हासिल गर्दै जित सुनिश्चित गरेका हुन्।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन्। उनले १८ मत प्राप्त गरे।उनका प्रतिस्पर्धी प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन्भ ने अमृत अर्यालले २ मत प्राप्त गरे।प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन्। निर्वाचित थापा कृष्णप्रसाद सिटौला निकट हुन। भने, उनी कांग्रेस प्रदेश १ का सभापति हुन्।

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।उनका प्रतिस्पर्धी केदार कार्कीले  ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २  मत पाएका छन् ।थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् ।

प्रदेश १ काँग्रेस सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।कसको कति मत ?सभापति :१.उद्दव थापा - ८४४२.गुरुराज घिमिरे -८४२उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५२.टंक प्रसाद राई -८४७

प्रदेश १ को मतगणनाः कसले कति मत प्राप्त गरे ? (मतपरिणामसहित)

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति :१.उद्धव थापा - २७६२.गुरुराज घिमिरे -२९९उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७२.टंक प्रसाद राई -२८३३.रमेशजंग रायमाझी -२९१४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३महामन्त्री :१.उमेश थापा -२७९२.दिपन कुमार श्रेष्ठ -२६५३.पदम सुन्दर पालुङ्गवा- २६९४.भुपेन्द्र राई

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा अकांक्षी

झापा- देशको जेठो पार्टी नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ । आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो । जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का […]