कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त

काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभा उनलाई काँग्रेसका २९, माओवादी केन्द्रका […] The post कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएका थापालाई आज मङ्गलवार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गर्नुभएको थियो ।थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको दाबीमा उहाँसहित माओवादी केन्द्रको संसद...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा  कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने, भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नक्कली शरणार्थी प्रकरणका नेताहरू रिहाइको माग गर्दै उच्च अदालत पुगेलगायतका समाचारले प्रमुख स्थान पाए । कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार […]

कोशीका मुख्यमन्त्रीमा पुन: उद्धव थापा नियुक्त

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मंगलबार बेलुका नियुक्त गर्नुभएको छ । नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान …

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर- कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?

इटहरी । कोसी प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । ‘यो […] The post कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन सभामुखको अलग्गै हस्ताक्षर

विराटनगर- कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । तर, उनको नियुक्ति प्रक्रियालाई लिएर भने अन्योल समेत देखिएको छ । थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि पेस गरिएको दाबीमा सभामुख बाबुराम गौतमलाई अलग्गै प्रदेश सभा सदस्यका रूपमा हस्ताक्षर गरेर प्रदेश सभाको बहुमत संख्या...

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौँ  -कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ । यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ ...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।