नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक परेपछि ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारलाई पैसा आवश्यक भएपछि विकास ऋणपत्रमार्फत पैसा संकलन गर्न लागेको छ । राष्ट्र बैंक केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्थाको नगद सञ्चिति अनुपात र वैधानिक तरलता अनुपालाई एक प्रतिशतका दरले घटएको थियो । केन्द्रीय बैंकले घटाएको यो दरले सरकारले अन्तरिक ऋण धेरै उठाउन सक्ने बैंकहरुले बताउँदै आएका थिए । सोही अनुसार सरकारले विकास ऋणपत्र तथा टे«जरी