आफै उपस्थित भएर गरेको र महाधिवेशनका लागि गर्नुपर्ने अधिकांश तयारीबारे आफै जिम्मेवारीमा रहेका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्धारित मितिमै महाधिवेशन हुनेमा ढुक्क छैनन्।
काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस […]
डेढ महिनासम्म बैठक राख्दै सार्दै अन्तत कांग्रेसले चुनावअघि नै महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीभित्र सुधार र परिवर्तनका लागि लामो समयदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता कार्यकर्ता समर्थक र शुभेच्छुक सँग अपिल …
काठमाडौँ- सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव रहेका अर्याललाई सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
काठमाडाैं। कामना न्यूज पब्लिकेशन्सले स्थापनाको ४२ वर्ष पूरा गरेर ४३ वर्षमा प्रवेश गरेकाे छ। काठमाडाैंमा साेमबार पब्लिकेशन्सले एक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे स्थापना वर्ष भव्य रुपमा मनाएकाे हाे। नेपालको पत्रकारिता क्षेत्रमा कामना न्यूज पब्लिकेसन्सको विशेष भूमिका रहँदै आएको छ। साेही पब्लिकेसन्सले समाजका विभिन्न पाटोमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। साेही कार्यक्रमलाई […]
सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायम रहेको १० लाखसम्मको नगद कारोबार सीमालाई घटाउँदै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो। अबदेखि विभिन्न सेवा तथा वस्तुहरूको खरिद–बिक्री वा अन्य किसिमका कारोबारमा १ लाखभन्दा माथिको नगद कारोबार गर्न नपाइने व्यवस्था लागू हुने सञ्चार […]