Kathmandu, Jan 22: Nepal lost to the Netherlands in its second match today under ICC Women's T20 World Cup Global Qualifier.In a match held at Kirtipur-based Tribhuvan University International Cricket Ground, Nepal suffered a narrow two-run defeat against Netherlands. With this victory, Netherlands, which is in Group B, gathered six points from three matches.Similarly, after losing today's match against Netherlands, Nepal's chances of reaching in Super six have become weak. Earlier, Nepal lost to Thailand in its first match.Chasing a 141-run victory target, Nepal was limited to 138 runs in the allotted 20 overs at the loss of seven wickets....
अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो सुरु हुने भए पनि अहिले मौसम परिवर्तनको समय भएकाले यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् । यस्ता समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले […]
८ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम आवेदन परेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गरिएको थियो । …
काठमाडौं ।मन्त्रीपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने जनाइएको छ ।
काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ।
गोली लागेर घाइते भएका चौथो व्यक्तिलाई उपचारका …
८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
बिहीबार नेदरल्यान्ड्ससँग भएको खेलमा अविजित ३७ रन बनाएपछि रुबिनाको १००० रन पूरा भएको हो ।
उनी १००० …