काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पामाथि जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा आवाशले गोल गरेका थिए । यस जितसँगै […]
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले कुपण्डोलको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरले जित निकालेको हो।
पाँचौ मिनेटमा फ्रेन्ड्स क्लबका जमोउ एन्थोनीको कडा प्रहार एपीएफका गोलकिपर युरा कुरियामाले बचाएका थिए। विदेशी खेलाडीका रुपमा एपीएफले भित्र्याएको…
काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा पूर्व विजेता थ्रीस्टारको कमजोर प्रदर्शन कायमै रहेको छ। दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा थ्रीस्टारलाई शसस्त्र प्रहरी बल-एपीएफले गोलरहित बराबरीमा रोक्यो। थ्रीस्टारले लगातार दोस्रो खेल बराबरी खेलेको हो। उसले तीन खेलयता जित हात पार्न सकेको छैन। चार खेलमा एक जित, दुई बराबरी र एक हारको नतिजा निकालेको थ्रीस्टारको […]
काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा सुखद अन्त्य गरेको छ। लिगको अन्तिम चरण अन्तर्गत सोमवार भएको खेलमा उपविजेता बनिसकेको संकटा क्लबलाई २-१ ले पराजित गर्दै एपीएफले लिग टुङ्गाएको हो।
एपीएफलाई सिजनको सातौँ जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक-एक
काठमाडौँ : मछिन्द्र क्लबले ए डिभिजन लिगमा नवौँ चरणमा पुगेर गोलको खाता खोलेको छ। लिग अन्तर्गत मंगलवार भएको खेलमा मछिन्द्रले यस सिजनको पहिलो गोल गरेपछि विभागीय क्लब एपीएफसँग ३-१ ले पराजित भए। एपीएफको यो चौथो जित हो।
एपीएफ विरुद्ध दुई गोलले पछि परेको अवस्थामा मछिन्द्रका लागि विदेशी खेलाडी अलाबा
काठमाडौँ : हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफलले पल्सर सहिद स्मारक ए डिभिजन लिग मा पहिलो जित हात पारेको छ।
हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा शेर्पाले सरस्वती युथ क्लबलाई १-० ले हरायो। पहिलो हाफको ३०औँ मिनेटमा विश्वास श्रेष्ठले गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो।
हिमालयन शेर्पाले पहिलो
काठमाडौँ : फेस्टिभल ब्रेकपछि आज बाट सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन बर्मीले जित हात पारेका छन्।
हलचोकस्थित एपीएफको मैदानमा भएको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० ले हरायो। लगातार दोस्रो जितपछि मनाङ ६ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा छ। मनाङका लागि