ए डिभिजन लिग : दोस्रो भइसकेको संकटामाथि एपीएफको जित :: Pahilopost.com

काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा सुखद अन्त्य गरेको छ। लिगको अन्तिम चरण अन्तर्गत सोमवार भएको खेलमा उपविजेता बनिसकेको संकटा क्लबलाई २-१ ले पराजित गर्दै एपीएफले लिग टुङ्गाएको हो। एपीएफलाई सिजनको सातौँ जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक-एक