ए डिभिजन लिग : आर्मीको चौथो बराबरी, फ्रेण्ड्स विरुद्ध ब्रिगेड ब्वाइजको शानदार जित :: Pahilopost.com

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अगाडी उपाधिको मुख्य दाबेदारमध्ये एक रहेको त्रिभुवन आर्मीलाई अब दोस्रो पनि मुस्किल छ। लिग अन्तर्गत सोमवार हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष तीनमा रहने आर्मीको लक्ष्यमा पनि धक्का लागेको छ। आर्मीले यस सिजन खेलेको