काठमाडौँ – ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। अर्धचेत अवस्थामा भेटिएकी १८ वर्षीया एक युवतीको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए। उनका अनुसार युवतीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको हो। युवतीको हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। आइतबार बिहान […]