मनास्लु हिमपहिरो अपडेट: थप चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका थप चारजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान उद्धार गरिएका सातजनामध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । उनीहरूको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोमबार ल्याइएका दुई जनाको पनि त्यही उपचार भइरहेको छ । सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो […]

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरो अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरोमा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार […]

मनास्लु हिमपहिरो अपडेट: बिहानै थप ६ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका मध्ये ६ जनालाई मंगलबार बिहानै उद्धार गरिएको छ । मौसम केही सुधार भएसँगै गम्भीर घाइते दुईजनासहित ६ जनालाई उद्धार गरिएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए । ‘मौसम खराब भएकाले हिजो राति उद्धार गर्न सकिएन’, उनले भने, ‘आज बिहानै मौसम केही खुलेकाले माथि […]

मनास्लु हिमपहिरो : मौसम सुधार नहुँदा उद्धार प्रयास रातभरका लागि स्थगित

काठमाडौँ – खराब मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार कार्य मंगलबार बिहानसम्मका लागि रोकिएको छ । सोमबार मध्याहन्न तिर मनास्लु हिमालेको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परेर कम्तीमा १५ जना घाइते भएका थिए । उद्धारको पर्खाइमै रहेका बेला एक गम्भीर घाइतेको मृत्यु भएको छ । दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ […]

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको […]