अदालतको परमादेशपछि ज्योतिषी रिजालको खोजी : देउवालाई भनेका थिए,'फेरि प्रधानमन्त्री बन्छन्'

काठमाडौं: सोमबार जब सर्वोच्च अदालतले पाँच गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो - तब एकाएक खोजी भयो ज्योतिषी सुरेशचन्द्र रिजालको। 'देउवाको चिना हेराउने ज्योतिषीले आइपिओ खुलाएका छैनन्? लौन १० कित्ता हाल्न परो,' फेसबुकमा पत्रकार एवं लेखक भवसागर घिमिरेले लेखेका छन्। ट्वीटरमा पुनम…

सम्बन्धित सामग्री

संसदमा एमालेले भन्यो- प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो

‘प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चारमाध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । मन्त्रीहरूको खोजी गर्नुपर्‍यो । र, यो सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्‍यो,’ उनले भने ।

संसद्मा प्रधानमन्त्रीको खोजी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले संवैधानिक परिषद सम्बन्धी विधेयक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्न खोजेपछि उनीहरूले विरोध जनाएका हुन्। एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड बैठक उपस्थित रहेकाले उनले नै संसदमा विधेयक प्रस्तुत गर्नुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यू बैठकमा हुनुहुन्छ। उहाँले प्रस्तुत गर्नुपर्ने विषय हो।

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान […]

सांस्कृतिक सम्पदाको खोजी गरी प्रकाशन गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति  प्रकाशनमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान […]

नयाँ अर्थ सचिवको खोजी, को-को छन् दाबेदार ?

१६ साउन, काठमाडौं । नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थालेसँगै मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो । आइतबारददेखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । अब मरासिनीलाई सरुवा गर्ने लगभग पक्का भइसकेको छ । प्रधानमन्त्री […]

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ […]

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ […] The post संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदमा प्रधानमन्त्री देउवाको खोजी : अस्पताल हो कि कुन देश गएको हो ?

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवा नगएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।एमाले सांसद भीम रावलले आफ्नो मन्त्रालय अन्र्तगतको बिनियोजन विधेयक र उठेका प्रश्नहरुको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई सो पदमा बस्न नैतिकताले नदिने  बताए । उनले भने–‘अघि त मैले उहाँ उपचार गर्दै हुनुहुन्छ भन्ने हल्ला सुनेको थिए । कपाल कि पेट के दुख्यो भन्ने सुनेको थिए । प्रधानमन्त्री जी सिकिस्त विरामी हुनुहुन्छ भने कुन अस

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन्।...

सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् ।  आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरूको संरक्षण, सम्वर्द्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे ।  ‘यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरू ...