संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ […] The post संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयोः योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन्।...

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन्। प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएका र यसबारेमा उनीसँग कुनै तर्क नरहेकाले निरीह बनेका भट्टराईको...

प्रधानमन्त्री देउवा संसदमा अनुपस्थित , गृहमन्त्रीले जवाफ दिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कार्यव्यस्तताको कारण देखाउँदै संसदमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री […]

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्री जवाफ दिँदै

संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्। सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि […]

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदमा जानकारी माग

प्रतिनिधिसभा सदस्य डा. सूर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका...

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन आग्रह

प्रतिनिधि सभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन्।...

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

इजरायलको संसदमा प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान गर्ने

इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ । इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई...