प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवा नगएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।एमाले सांसद भीम रावलले आफ्नो मन्त्रालय अन्र्तगतको बिनियोजन विधेयक र उठेका प्रश्नहरुको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई सो पदमा बस्न नैतिकताले नदिने बताए । उनले भने–‘अघि त मैले उहाँ उपचार गर्दै हुनुहुन्छ भन्ने हल्ला सुनेको थिए । कपाल कि पेट के दुख्यो भन्ने सुनेको थिए । प्रधानमन्त्री जी सिकिस्त विरामी हुनुहुन्छ भने कुन अस