नयाँ अर्थ सचिवको खोजी, को-को छन् दाबेदार ?

१६ साउन, काठमाडौं । नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थालेसँगै मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो । आइतबारददेखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । अब मरासिनीलाई सरुवा गर्ने लगभग पक्का भइसकेको छ । प्रधानमन्त्री […]