भ्रष्टाचारको आरोपमा स्पेनका पूर्व फुटबल प्रमुख रुबियालेस पक्राउ

काठमाडौं । स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ)मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै पक्राउ गरी केही समयपछि रिहा गरिएको गार्डिया सिभिल प्रहरीका प्रवक्ताले बताए । अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनलाई प्रहरीले विमानबाट ओर्लिए लगत्तै पक्राउ गरी  […]

सम्बन्धित सामग्री

ड्यानी अल्भेसलाई यौन दुर्व्यवहार मुद्दामा धरौटीमा छाड्न अस्वीकार

१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ । यौन  दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको हो । धरौटीमा छाड्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने भन्दै बार्सिलोनाको अदालतले उनको निवेदन अस्वीकार गरेको हो । अदालतले धरौटीमा छाड्न नमानेपछि […]

वान–एक्स बेट मार्फत सट्टेबाजी गरेको आरोपमा थप एक पक्राउ

कतारमा सम्पन्न विश्वकप फुटबल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

वान–एक्स बेट मार्फत सट्टेबाजी गरेको आरोपमा थप एक पक्राउ

कतारमा सम्पन्न विश्वकप फुटबल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नेपालमा फिफा विश्वकप फुटबल लगायतका खेलमा तीन करोडभन्दा बढीको सट्टाबाजी

फिफा विश्वकप लगायतका खेलमा ३ करोड रुपैयाँभन्दा बढी सट्टाबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराएको आरोपमा प्रहरीले भक्तपुर नगरपालिका–१६ का सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ का अजय भेललाई पक्राउ गरेको हो। सुनिलको बैंक खाताबाट २करोड४५लाख७१हजार८९९रूपैयाँ र अजयको बैंक खाताबाट ६०लाख२९हजार९१५रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

इरानी फुटबलरलाई मृत्युदण्ड सजाय सुनाइयो

इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी  अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी पक्राउ परेका थिए। हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक ज

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको ज्यान गयो, दुई जना घाइते

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्ववि...

आजीवन प्रतिबन्धमा परेका पूर्वकप्तान सागर फुटबल खेल्दै

इलाम : नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा सहित ५ जना खेलाडी र फिजियोलाई म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले २०७२ असोज २७ गते पक्राउ गर्‍यो। १ महिनापछि उनीहरू धरौटीमा रिहा भए। उनीहरूमाथि सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो।त्यसलगत्तै विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले उनीहरूलाई फुटबल सम्बन्धी गतिविधि गर्नबाट प्रतिबन्ध लगाएको थियो। नेपालमा भने म्याच फिक्सिङ सम्बन्धी कानुन नभएका कारण उनीहरूमाथि राज्य विप्लवको मुद्दा लगाइएक

पुरुषको हुलियामा फुटबल हेर्न जाने महिलाहरूको कथा, हेर्नुहोस् युट्युबमा

महिलाले फुटबल स्टेडियममा प्रवेश गर्न नपाउने नियम विपरीत 'गैरकानुनी' हर्कत गरेको आरोपमा अदालतले उनलाई पक्राउ पुर्जी पठायो। यसको प्रतिकारमा ती युवतीले अदालतअगाडि आत्मदाह गरिन्।

दीपक मनाङेविरुद्ध उजुरी दिने मिलन ठगी आरोपमा पक्राउ

पोखरा । 'बाउन्स चेक' दिएको आरोपमा जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका हुन् । गुरुङले