भर्जिनिया विश्वविद्यालयका तीनजनाको गोली हानी हत्या गरेको अभियोगमा २२ बर्षीय विद्यार्थी पक्राउ

भर्जिनिया विश्वविद्यालयका तीनजनाको गोली हानेर हत्या गरेको अभियोगमा एक विद्यार्थीलाई गिरफ्तार गरिएको छ । आइतबार राति फुटबल टोलीका तीन सदस्यको गोली हानी हत्या र दुई अन्य व्यक्तिको लाई घाइते बनाएको आरोपमा २२ बर्षीय विद्यार्थी क्रिस्टोफर डार्नेल जोन्स जुनियरलाई गिरफ्तार गरिएको छ । प्रहरी अधिकारीहरूले चार्लोट्सभिलबाट ८० माईल दक्षिणपूर्वमा गाडी देखेपछि संदिग्धलाई पक्राउ गरेका थिए । […]

सम्बन्धित सामग्री

कुस्ती खेलाडीलाई गाेली हानी हत्या गर्ने १० वर्षपछि पक्राउ

काठमाडौं : रौतहटको गौर नगरपालिका–८ का कुस्ती खेलाडी उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई १० वर्ष पछि पक्राउ गरेको छ।यादवको हत्या गरेको आरोपमा देवाहीगोनाही नगरपालिका–७ का सोनफी हजरालाई प्रहरीले पक्राउ गरेको हो। २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा राति लोडसेडिङको मौका छोपेर यादवमाथि गोली प्रहार भएको थियो।गोली लागेर घाइते भएका उनको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। यादवकी श्रीमती रामकुमारी देवीले हजराविरुद्ध कर्तव्य ज्यान म

सँगै सिकार खेल्न गएका साथीको गोली हानी हत्या गरेको अभियोगमा दुई जना समातिए

काठमाडौंः सैगै सिकार खेल्न भएको साथीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बु रहेका छन्। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। वैशाख ८ गते बिहान करिब ९…

प्रेमिकालाई गोली हानी हत्या गर्ने आरोपित १० वर्षपछि पक्राउ

९ माघ, काठमाडौं । दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरको …

रुपन्देहीका व्यवसायी पौडेलको हत्या गर्ने मुख्य 'सुटर' पक्राउ :: Pahilopost.com

काठमाडौं: प्रहरीले काठ मिल व्यवसायी वसन्त पौडेलको हत्या गर्ने सुटर पक्राउ गरेको छ। पौडेललाई गोली हानी हत्या गरेको अभियोगमा मुख्य सुटर सुवाष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङलाई पोखराको रामबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीका प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए। गत पुष २२ गते रुपन्देहीको देवदहमा पौडेलको

साढुभाईको गोली हानी हत्या गर्ने पुन पक्राउ

आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन्। कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। पुनले गढुवा गाउँपालिका वडा नं. ३ सपैला निवासी आफ्नै…

हत्या र बलात्कारका आरोपी दुईजना पक्राउ

गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दाङमा एक जनालाई पक्राउ गरेको छ । शिवगढी गाउँपालिका–३ कपिलवस्तुका २८ वर्षीय माधव पुन पक्राउ परेका हुन् ।