काठमाडौ, १ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, नेटवर्किङ, अनलाइन जुवा, वेटिङ जस्ता वेबसाइट बन्द गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलवार पत्र लेख्दै यस्ता खालका वेबसाइट र एप्लीकेसन बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट […]