उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न काँग्रेसभित्र सकस

काठमाडौंः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले ...

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो चौध दललाई पत्र

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ।राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार

निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नुहोस्ः खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन्।...

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रबन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले दलहरुलाई ‘प्राइमरी इलेक्सन’ का लागि निर्वाचन आयोगले

कांग्रेस र एमालेद्वारा उम्मेदवार छनोट

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले स्याङ्जाले धमाधम उम्मेदवार छनोट गरेका छन् । ३० वैशाखका लागि तोकिएको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ वैशाखमा कांग्रेस र एमालेले उम्मेदवार छनोट गरेका हुन् ।नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम रहने गरी जिल्लाका ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार छनोट गरेको छ । नगरपालिकाका […]

कर्णालीमा गठबन्धनीबीच तालमेल नहुँदा उम्मेदवार छनोट भएन

शनिबार दिउँसोसम्म कर्णालीमा गठबन्धन दलहरुबीच तालमेल हुन सकेको छैन। आइतबार उम्मेदवारी दर्ताको समय तोकिएका बेला दलहरुबीच तालमेल नहुँदा उम्मेदवार छनोट ओझेलमा परेको हो।...

गोला प्रथा गरेर गाउँपालिका अध्यक्षको उम्मेदवार छनोट

सिमकोट – नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ। अध्यक्ष पदका लागि आठ जना आकांक्षीको नाम उक्त पार्टीको गाउँपालिका कमिटीबाट सिफारिस गरिएपछि अध्यक्षको उम्मेदवार छान्न गोला प्रथा गरिएको थियो। वैशाख ३० हुने निर्वाचनका लागि चंखेली गाउँपालिकाले गोलाप्रथाबाट अध्यक्ष छनोट गरेको माओवादी केन्द्रले जनाएको छ। सो पार्टीले गोलाप्रथामा आकांक्षीमध्ये […]

स्थानीय निर्वाचनः उम्मेदवार छनोट गर्दै दल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्।...

एमालेले थाल्यो उम्मेदवार छनोट प्रक्रिया

एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन...

चैतभित्रै उम्मेदवार छनोट गर्ने एमाले बागमतीको तयारी

२३ चैतबाट वडा, २५ बाट पालिकाका उम्मेदवार छनोट एमाले बागमती प्रदेशले चैतभित्रै गाउँपालिका, नगरपालिका र वडाको उम्मेदवार छनोट गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । २७ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट...

उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न आन्तरिक परिपत्र गरेको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले परिपत्र गरेका हुन् । जसपाले १ चैतमा पारित गरेको पार्टीको स्थानीय तह निर्वाचन निर्देशिकाको आधारमा उम्मेदवारको […] The post उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.