कांग्रेस र एमालेद्वारा उम्मेदवार छनोट

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले स्याङ्जाले धमाधम उम्मेदवार छनोट गरेका छन् । ३० वैशाखका लागि तोकिएको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ वैशाखमा कांग्रेस र एमालेले उम्मेदवार छनोट गरेका हुन् ।नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम रहने गरी जिल्लाका ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार छनोट गरेको छ । नगरपालिकाका […]

सम्बन्धित सामग्री

बझाङमा उपनिर्वाचनका लागि उम्मेदवार छान्दै दलहरू

बझाङ प्रदेश सभा (१) मा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएका छन् । कांग्रेस र एमालेले उम्मेदवारका आकांक्षीको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेका छन् । माओवादी...

उम्मेदवार छनोट गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो यस्ता मापदण्ड

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले पार्टीबाट आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न चारबुँदे मापदण्ड तयार पारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको कांग्रेसको बैठकले चारबुँदे मापदण्डसम्बन्धी निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए। बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। यस्तो छ कांग्रेसले तयार पारे

‘जनताको साथमा कांग्रेस’

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् । काभ्रेमा दुई प्रनिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । पार्टीको […]

म्याग्दी कांग्रेसले ६ वटै स्थानीय तहमा टुङ्गो लगायो अध्यक्षका उम्मेदवार

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ।बेनी स्थित पार्टी कार्यालयमा बिहीबार साँझ बसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरि र रघु गंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेदवार छनौट गरेको हो।कांग्रेसले मंगला, मालिका गाउँपालिका र बेनी नगरपालिकामा यस अघि नै उम्मेदवार छनोट गरिसकेको थियो। जिल्लाका उम्मेदवार छनोटमा नेपाली कांग्रेस पहिलो भएको छ।चारै जन

बेनी नगरमा अलमलियो एमाले, चुनाव प्रचारमा जुट्यो कांग्रेस

म्याग्दी : स्थानीय तह निर्वाचन हुन जम्मा २३ दिन मात्र बाँकी रहँदा बुधबार (आज) सम्म  नेकपा एमालेले बेनी नगरपालिकाको मेयरको उम्मेदवार छनोट गर्न सकेको छैन।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारी दर्ताको दिन बिहान मात्र उम्मेदवार छनोट गरेको एमालेमा अहिलेको स्थानीय तह निर्वाचनमा पनि पुरानै रोग बल्झिने संकेत देखिएको छ। एमालेको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसले भने बेनी नगरपालिकाको मेयरका लागि चिरञ्जिवी पौडेललाई उम्मेदवार छनोट गरी नगरका वडामा चुनाव प्र

स्थानीय तहको चुनाव : मतदाता भेट्न उम्मेदवार घरघरमा

म्याग्दी : सदरमुकाम र पालिकाका केन्द्रमा राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको अवस्थामा ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ।म्याग्दीको कुनै पनि स्थानीय तहमा मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले एउटै पदमा आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन्। कुनै पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ।त्यसैगरी नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेका पालिकामा कांग्रेस

स्थानीय तह निर्वाचन : म्याग्दीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस

म्याग्दीमा सत्ता साझेदार पाँच दलीय गठबन्धनमा उम्मेदवार छनाेट गर्न सकस भएपछि दलहरूले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । […]

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन…

कांग्रेस महाधिवेशन : उम्मेदवार छनोट पेचिलो बनेपछि प्रदेश १ को उद्घाटन स्थगन

विराटनगर  : उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को उद्घाटन समारोह स्थगित भएको छ।नेतृृत्व चयनका लागि नेताहरूले उम्मेदवार तय गर्न सकस भएपछि बिहीबार दिउँसो २ बजे हुने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगन भएको हो।उद्घाटन सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रमस्थलमा उपस्थित भएको करिब साढे २ घण्टापछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन स्थगित भएको जानकारी दिए।उम्मेदवार छनोटका लागि संस्थापन पक