निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नुहोस्ः खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन्।...

सम्बन्धित सामग्री

पर्यटनको विकासका लागि नागरिकको जीवनस्तर उकास्न आवश्यक : खिलराज रेग्मी

भरतपुर, १८ फागुन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताएका छन् । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताए । “मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न […]

पत्रकारिता राज्य र नागरिकबीच सहकार्यको सेतु हो– खिलराज रेग्मी

काठमाडौं, २० माघ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सत्य, तथ्य र स्पष्ट सम्प्रेषण गर्नु पत्रकारिताको धर्म भएको बताएका छन् । न्यूज लाइन्स नेपालको सातौं वार्षिक उत्सवमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकारले पेशागत दायित्वलाई ख्याल गर्दै समाज सुधार र विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताएका हुन् । ‘स्पष्ट सम्प्रेष गर्नु […]

पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति बन्न संविधानकाे राेकावट

पूर्वप्रधानन्यायाधीशद्वय खिलराज रेग्मी र कल्याण श्रेष्ठले राष्ट्रपति बन्नका लागि दाैडधुप गरिरहेकाे बहस गर्माए पनि उनीहरूलाई राष्ट्रपतिमा नियुक्त गर्न संविधानले छेकेकाे छ ।

निर्वाचनमा उपयुक्त उम्मेदवार छान्नुहोस्ः खिलराज रेग्मी

काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन्। बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठीक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन्। उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको […]

खसोखासका प्रधानसम्पादक पन्थीद्वारा लिखित तेस्रो पुस्तक विमोचन

लेखक तथा खसोखासका प्रधानसम्पादक किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक ‘UNTRANSLATABLE’ काठमाण्डौँमा विमोचन भएको छ । पत्रकार पन्थीको  तेस्रो पुस्तक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र व्यवसायी लोक तिवारीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । विमोचन कार्यक्रममा बोल्दै डा.बाबुराम भट्टराईले ‘UNTRANSLATABLE’ पुस्तक […]

‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक

उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गरेका हुन् । सोही समारोहका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रत

पूर्व मन्त्री श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । पदीय दुरुपयोग गरेर अकुत सम्पति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बनेका थिए । सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लागेको छ । आयोगका […]

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो : खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्‍याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताएका छन् । चौधौं गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिएका छन् । सन्देशमा भनिएको छ, 'राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पा...