उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न आन्तरिक परिपत्र गरेको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले परिपत्र गरेका हुन् । जसपाले १ चैतमा पारित गरेको पार्टीको स्थानीय तह निर्वाचन निर्देशिकाको आधारमा उम्मेदवारको […] The post उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै : उम्मेदवार छनोट गर्न सकस

काठमाण्डाै - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्...